Ads Here
कक्षा ७ पढ्ने अंकीतको यो भाषणले सबैलाई चकित बनायो || हेर्नुहोस सानो भाइको यो प्रतिभा || ANKIT
Aug 23, 2017
  • 65,400
  • 1,251
  • 52
Ads Here

Mount View Boarding School
Ankit Sangraula
Ankit
बिज्ञान अभिषाप होईन बरदान हो
अंकित संग्रौला

सोचौ न एकचोटी कक्षा सातमा पढ्ने बिद्यार्थीले कति सम्म बोल्न र गर्न सक्छ ? तपाईले सोचेको भन्दा फरक गर्न सक्छ किनकी माउण्ट भ्यू बोर्डिङ स्कुल बालकोट भक्तपुरमा कक्षा सातमा पढ्ने अंकित संग्रौलाले सबैलाई चकित बनाएका छन् । कक्षाकोठामा बिज्ञान अभिषाप होईन बरदान हो भन्ने बिषयमा उनले अहिले सोसल साईटमा भाईरल छ ।

Ads Here

Related Videos