Ads Here
यम बुद्धको पोस्टमार्टम रिपोर्ट सार्वजनिक / खुले यस्ता रहस्यहरु / Yama Buddha Postmortem Report
Jan 18, 2017
  • 92,792
  • 404
  • 23
Ads Here

लन्डनस्थित आफ्नै घरको बाथरुममा झुण्डिएका नेपालका चर्चित रयापर अनिल अधिकारी (यम बुद्ध) को पोस्टमार्टम रिपोर्टले आत्महत्या नै भएको देखिएको परिवारका सदस्यले जनाएका छन् । रिपोर्टको प्रिन्टेड भर्सन पछि पोष्टबाट आउने भएपनि चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए । रिपोर्टमा बंगारा अलिकति सरेको पाइएको पनि जनाइएको छ |

Ads Here

Related Videos