Ads Here
नाकाबन्दीमा फसेको दार्जीलिङलाई नेपालको दाल चामल - Nepal/Darjeeling/Gorkhaland
Jul 9, 2017
  • 12,729
  • 214
  • 11
Ads Here

नाकाबन्दीमा फसेको दार्जीलिङलाई नेपालको दाल चामल - Nepal/Darjeeling/Gorkhaland
दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् ।

दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनका कारण आम हड्ताल हुनका साथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरु नेपाली बजारमा आश्रित हुन थालेका हुन् ।
For paid sponsorships, reviews, collaborations and other business inquiries : contactwtnepal@gmail.com

SOCIAL MEDIAS
Subscribe Us: https://www.youtube.com/channel/UCihutu-LbQS1bn1kK3gNo_w

Find Us On Facebook: https://www.facebook.com/whatstrending.nepal

Don't Click Here:
https://www.instagram.com/heyarjoon


Keywords:-
nepali news of today ,taja khabar nepali,nepali patrika,Beauty Tips,onlinekhabar com in nepali,nepal news in nepali,nepalheadline ,nepali online taja khabar,nepali news,Create a free website — WordPress.com,nepali news online,Wix.com: Free Website BuilderNepali Online News,build a website,build website,nepali samachar

Ads Here

Related Videos