Ads Here
के प्रधानमन्त्रीको बोल्ने र जवाफ दिने तरिका त्यही हो ??? शेरबहादुर देउवा vs Sagar Dhakal
Jul 2, 2017
  • 10,550
  • 111
  • 9
Ads Here

Sher Bahadur Deuba को साझा सबाल मा दादागिरी
प्रश्न सोध्ने दर्शकलाई देउबाले उल्टै थर्काएको भिडियो ! साझा सवालबाट !
◄▌● Don' Forget Me Subscribe Our YouTube Channel ● ▌►
◄▌● Must Watch And share.● ▌►
१) सिंगापुरका लि क्वान यु जिन्दगि भर ७० वर्ष राजनीति गरे ढुंगालाई हिरा बनाए, तपाइले जिन्दगीभर ७० वर्ष राजनीति गर्नु भो हिरालाई ढुंगा बनाइदिनु भो ! तपाइलाई नेपाली जनता र पशुपतिले कारबाही गर्ने कि नगर्ने ? ( सबको ताली बज्यो अनि दोस्रो प्रस्न सोधे)
२) विकासकै कुरा गर्दा बिगत ५०-७० वर्ष सिंगापुर, अमेरिका,बेलायत,चिनका सम्पूर्ण प्रधानमन्त्री/रास्ट्रपति बिद्यार्थी जीवनमा देशकै अति उत्कृष्ट सफल र अब्बल बिद्यार्थी थिए र देशलाई पनि आफु जस्तै अति बिकसित बनाए l एउटा सानो उदाहरणको लागि बेलायतको बिगत ७० वर्ष देखिका सम्पूर्ण प्रधानमन्त्री अक्सफोर्ड बिस्वबिद्यालयका मात्र छन्, जुन आम बेलायतीलाई छुन नसकिने सपनाको सुनौलो संसार मात्र हो, जसको लागि कठोर परिश्रम चाहिन्छ l अब भन्नुस तपाई जस्ता ५० वर्ष देखि बनिरहेका आसा र सिधान्त मात्र देखाउने विकास केहि नगर्ने, देशलाई चरम गरिबीमा पुर्याउने प्रधानमन्त्रीहरुबाट यो गरिब देशले कहिले उन्मुक्ति पाउने ? हामी सबै नेपाली जनता साचै तपाईजस्ता प्रधानमन्त्रीबाट कति आतिएका छौ, ख्याल गर्नुभाछ ?
को उत्तर पाउने हामीले आशा राख्दा जवाफ को सट्टा उल्टो गाली ;
hats off sagar dhakal

Ads Here

Related Videos