Ads Here
Girl Suicide for Sagar Ale / Nepal Idol / Fun
Sep 9, 2017
  • 374,316
  • 1,716
  • 1,024
Ads Here

सागर आलेका लागि यस्तो के गरिन् यी युवतीले ? (भिडियोकाठमाडौं । नेपाल आइडलको टप ४ बाटमा रहेका सागर आले बाहिरिएपछि धेरै भावुक भएका छन् । उनका समर्थक र फ्यान उनका अभिव्यक्तिसँग निक्कै गहिरोसँग जोडिएका छन् ।
उनको कलाकारिताको सम्मान गर्छन् धेरै । हामी पनि गर्छौं । उनको गायीकाका धेरै कायल छन्, घायल छन् । के उनको यो भावुक अभिव्यक्तिमा कसैले ज्यान दिन सक्छन् ? हामीले त्यो परिकल्पना गरेर एउटा सानो भिडियो तयार पारेका छौं । आलेको भविष्य राम्रो उज्जवल बन्नका लागि उनका समर्थक र फ्यानको निक्कै ठूलो सहयोग छ । के यस्तो भयो होला त ? यो परिकल्पनाको भिडियो मात्र ? तर, भावुकतामा आएर यसो चाहीँ नहोस् है । र, गर्न पनि हुन्न । हामी यो सन्देश दिन चहान्छौं । सागरसहित अरू जो कोहीका लागि पनि फ्यानले सुभेच्छा, सदिक्षा दिने हो । यहि कलाको सम्मान हो । (भिडियो)

Ads Here

Related Videos