Ads Here
Hot News Express ll हजारै घर डुवानमा, सयौ विस्थापित
Aug 13, 2017
  • 1,351
  • 10
  • 1
Ads Here

देशका विभिन्न भागमा केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको छ । सरकारले तराईका केही जिल्ला बाढी र डुबानबाट प्रभावित भएको तथा कतिपय स्थान अझै पनि जोखिममुक्त रहेको भन्दै विशेष सतर्कता अपनाउन सर्वसाधरणलाई आग्रह गरेको छ । विभिन्न जिल्लामा नदीमा पानीको सतह उच्च हुने क्रम केही समय जारी रहन सक्ने भन्दै सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

Ads Here

Related Videos