Ads Here
पोखरामा गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खसेर आगो बल्यो Electric Shock Pokhara
Aug 10, 2017
  • 226,213
  • 1,081
  • 170
Ads Here

पोखरामा गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खसेर आगो बल्यो
Electric Shock Pokhara
पोखरा २६ ,साउन | पोखरामा आज गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् । पोखरा लेखनाथ महानगरपालिका ११ रानीपौवामा गुड्दै गरेको मोटरसाइकलमा पोलमा रहको बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् ।

ग ६ प ८१२८ नम्बरको मोटरसाइलमा गुड्दै गर्दा बिजुलीको तार खसेर पोखरा २० भलाम बस्ने विष्णु बास्टाकोटी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागे पछि उनको शरिरमा आगो बलेको थियो । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
#JuksonIsEverywhere
Visit : http://jukson.com/ for Models, News , Events and Entertainment .
Jukson Professional Photography and Video Services, Music Video Making, TV Commercial making ( Ad ) and Short Movies.
Call us : 9846384451 , 9856039451, 9856022409
https://www.facebook.com/swayambar977
https://www.facebook.com/jukson977
http://www.jukson.com/

Ads Here

Related Videos