Ads Here
साझा सवाल अङ्क ५०० - १३ वर्षपछि पुनः प्रधानमन्त्री बनेका शेरबहादुर देउवा
Jul 2, 2017
  • 731,062
  • 5,869
  • 2,674
Ads Here

२०६२/ ६३ सालको आन्दोलनपछि राजकाजको शक्ति सिंहदरबारबाट देखिने गरी नै प्रधानमन्त्री निवास बालुवाटार सरेको छ। शान्ति प्रकियादेखि संविधान लेखन र हरेक ठूला साना राजनीतिक सहमति र विमतिको टुंगो बालुवाटारमै लाग्ने गरेको छ। १३ वर्षपछि बालुवाटर फर्केका प्रधानमन्त्री शेरबहादुर देउवासँग देशलाई अगाडि लाने योजना के छ ?
साझा सवालको यो पाँच सयौं अंक प्रधानमन्त्री निवास बालुवाटारबाट।

Like us on Facebook: http://facebook.com/bbcsajhasawal
Follow us on Twitter: http://twitter.com/bbcsajhasawal
Our Website: http://bbcsajhasawal.com

Ads Here

Related Videos