Ads Here
मेरो प्रतिस्पर्धा नेपाली होइन बिदेशी सँग हो - Teriya Magar
Feb 4, 2017
  • 5,361
  • 28
  • 1
Ads Here

टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन्। उनले भनिन्,‘मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकि होईन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमुल्य सहयोगले म सफल भएकी हुँ।

http://reportersnepal.com/hotnews/minister-of-desence-khanda-claimed

Ads Here

Related Videos