Ads Here
ललितपुरमा इन्काउन्टर : धाराको टुटी खाने प्रविण, तीनपटक सुधार गृह बस्दा नि छुटेन बानी
Aug 7, 2017
  • 12,399
  • 18
  • 6
Ads Here

ललितपुरको कुसुन्तीमा प्रहरी इन्काउन्टरमा परेर लागु औषधको कारोबारी भनिएका एक व्यक्तिको ज्यान गएको छ । सोमबार दिउँसो झण्डै २ बजेतिर प्रहरी इन्काउन्टरमा परेर ललितपुरको कुसुन्ती घर भएका प्रविण खत्रीको ज्यान गएको हो ।

Ads Here

Related Videos