Ads Here
Prabin Khatri dead in encounter (प्रहरीको इन्काउन्टरमा मारिए प्रविण खत्री कसरि मारिय खत्री )
Aug 8, 2017
  • 10,588
  • 35
  • 23
Ads Here

Nepal Police Encounter Prabin Khatri (प्रहरीको इन्काउन्टरमा मारिए प्रविण खत्री कसरि मारिया प्रविण खत्री )

प्रहरीको इन्काउन्टरमा मारिएका खत्रीका बाबु प्रमोद खत्रीले भने प्रहरीले सिधै घरमा आएर गोली हानेको आरोप लगाएका छन्। सिधै घरमा आएर गोली हानिएको छ। घरभित्र पसेर गोली हानेर मान्छे मार्ने पुलिसलाई कसले अधिकार दिएको छ

प्रहरी अपराध महसाखाको एय .स. पी को भनाई अनुसार लागूऔषधमा सम्लंग भयको प्रविण खत्री को साथ मा हात हतियार भयको सुराखिमा प्रविण खत्री को घरमा छापा मार्न जादा प्रविण खत्री ले cctv बाट देखेर घरको छत बाट हाम्फाल्दै प्रहरी माथि गोलि चलाउदा प्रहरीको कारबाई मा मारिएको भनाई छ

Ads Here

Related Videos