Ads Here
काँग्रेस उम्मेद्वार गगन थापालाई लक्षित गरि बम विस्फोट - NEWS24 TV
Dec 4, 2017
  • 4,022
  • 43
  • 0
Ads Here

निर्वाचन नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानमा बम विस्फोटका घटना बढेका छन् । सोमबार मात्रै काठमाडौंको बुढानिलकण्ठमा बम विस्फोट हुँदा कांग्रेस उम्मेद्वार गगन थापा सहित ११ जना घाइते भएका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Ads Here

Related Videos